कांग्रेसको विधानमा नै ‘राष्ट्रिय धर्म’ कायम गरेर निर्वाचनमा जानुपर्छ : दीपक खड्का
२० कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्य दीपक खड्काले अगामी जेठ महिनाभित्र नियमित महाधिवेशन सम्पन्न गर्ने गरी अघि बढ्नुपर्ने बताएका छन् । कांग्रेस केन्द्रीय कार्यालय सानेपामा जारी केन्द्रीय कार्यसमितिको बिहीबारकोे बैठकमा उनले आगामी जेठभित्र नियमित महाधिवेशन सम्पन्न गर्ने गरी पार्टी अघि बढ्नुपर्ने बताएका हुन् । ‘नियमित महाधिवेशन गर्दा पार्टी वडा तहदेखि केन्द्र तहसम्म […]
थप पुरा समाचारको लागि