राप्रपामा विवाद चुलियो, धवल शम्शेरको नेतृत्वमा छुट्टै भेला

राप्रपामा विवाद चुलियो, धवल शम्शेरको नेतृत्वमा छुट्टै भेला

२८ असार, काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को आन्तरिक विवाद चुलिएको छ । अध्यक्ष राजेन्द्र लिङ्देन स्वेच्छाचारी ढंगले चलेको भन्दै इतर समूहले छुट्टै भेला गरेको छ । पार्टीका महामन्त्री शवलशम्शेर राणाको नेतृत्वमा छुट्टै भेला बसेको हो । भेला राणाकै नक्सालस्थित सचिवालयमा बसेको हो । उनीहरुले अध्यक्ष लिङ्देनले विधान विपरीतका कार्य गरेको, मनोमानी रुपमा संगठन चलाएको आरोप […]

थप पुरा समाचारको लागि
TOP