एकताअघि नै कारबाहीमा परेका थिए भूसाल र झांक्रीसहित ६ नेता

एकताअघि नै कारबाहीमा परेका थिए भूसाल र झांक्रीसहित ६ नेता

घनश्याम भूसाल, रामकुमारी झांक्री, किसान श्रेष्ठ, दामोदर अर्याल, नन्दलाल बन्जाडे र धर्मराज निरौलालाई पार्टीबाट कारबाही गरिएको अध्यक्ष माधव कुमार नेपालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

थप पुरा समाचारको लागि
TOP