फिल्म ‘कंगाल करोडपति’ बन्ने
काठमाडौं । सिनेमा पाठशालाको ब्यानरमा नयाँ नेपाली फिल्म ‘कंगाल करोडपति’ निर्माण हुने भएको छ । बिहीबार आयोजित पत्रकार सम्मेलनमा फिल्मको घोषणा गरियो । फिल्ममा राजु श्रेष्ठको निर्माण तथा निर्देशन रहनेछ । निर्मातामा कैफ खान छन् । कथा, पटकथा र संवाद सुमन गजमेरले लेखेका हुन् । चलचित्रमा उमर खान र पदम लोहोर मुख्य भूमिकामा देखिनेछन् भने […]
थप पुरा समाचारको लागि