न्यायपालिकामाथि भरोसा कायम राख्नु हाम्रो दायित्व हो : प्रधानन्यायाधीश राउत

न्यायपालिकामाथि भरोसा कायम राख्नु हाम्रो दायित्व हो : प्रधानन्यायाधीश राउत

२० कात्तिक, पाटन (ललितपुर) । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले न्यायपालिकामाथि सबैको विश्वास र भरोसा कायम राख्नु हाम्रो मुख्य दायित्व भएको बताएका छन् । ललितपुर बार एशोसिएसनको सभाहलमा भएको पूर्वन्यायाधीश द्वारिकामान जोशीद्वारा लिखित देवानी कार्यविधि कानुन ‘सिद्धान्त र व्यवहार’ नामक तेस्रो कृतिको सार्वजनिकीकरण समारोहमा मन्तव्य राख्नुहुँदै प्रधानन्यायाधीश राउतले भने, ‘आगामी मङ्सिर १ गतेदेखि सर्वोच्च अदालत पूर्ण […]

थप पुरा समाचारको लागि
TOP