कैलाली कारागारका नाइके कुटिए, जेलरविरुद्ध नाराबाजी

२८ असार, धनगढी । कैलाली कारागारमा कैदीबन्दीहरूबीच विवाद भएको छ । शनिबार दिउँसो कारागारका नाइके खगेन्द्र बाेगटीमाथि कुटपिट भएपछि विवाद भएको हाे । प्रहरीकाअनुसार कुटपिटमा परेका बाेगटीकाे सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । उनकाे नाक र मुखमा चाेट लागेको प्रहरीले जनाएको छ । बाेगटीमाथि भूपेन्द्र बडुवाल हत्या प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका कपिल श्रेष्ठकाे […]
थप पुरा समाचारको लागि