प्रतिनिधिसभा पुनर्स्थापना माग्दै एमालेका निवर्तमान सांसदहरूले थाले हस्ताक्षर अभियान

प्रतिनिधिसभा पुनर्स्थापना माग्दै एमालेका निवर्तमान सांसदहरूले थाले हस्ताक्षर अभियान

विघटित प्रतिनिधि सभामा एमालेका प्रमुख सचेतक  महेश बर्तौला आफूहरू प्रतिनिधि सभा पुनर्स्थापना हुनुपर्छ भन्नेमा प्रष्ट रहेको बताउँछन् । यो माग लिएर सांसदहरू अदालत जानुपर्छ भन्नेमा पनि रहेको उनले बताए ।

थप पुरा समाचारको लागि
TOP