जाँचबुझमा असहयोग गरेको भन्दै आईजीपी खापुङलाई ५ सय रुपैयाँ जरिबानाको प्रस्ताव
एकपछि अर्को गर्दै श्रृङ्खलाबद्ध रुपमा अनुसन्धानमा असहयोग गरेको निष्कर्षसहित जाँचबुझ आयोगले आईजीपी चन्द्रकुवेर खापुङलाई अवहेलनामा कारबाहीको तयारी गरेको छ ।
थप पुरा समाचारको लागि