एमाले र कांग्रेस रास्वपाभन्दा पनि नौजवान पार्टी हो : योगेश भट्टराई

२८ असार, काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले राजनीतिक दलहरू कहिले पनि पुराना नहुने भन्दै एमाले र कांग्रेस अहिले पनि नौजवान पार्टी भएको बताएका छन् । शनिबार भक्तपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले अहिले पुराना राजनीतिक दलहरू सकिए र पुराना दलहरूको स्थान नयाँले लिन्छन् भन्ने भाष्य सिर्जना गरिएको बताए । राष्ट्रिय स्वतन्त्र पार्टी लगायत […]
थप पुरा समाचारको लागि