एमालेको आन्तरिक प्रतिगमन, चुनाव छाडेर आन्दोलन

एमालेको आन्तरिक प्रतिगमन, चुनाव छाडेर आन्दोलन

सुशीला कार्की नेतृत्वको सरकारलाई असंवैधानिक ठहर गर्दै निर्वाचनको साटो संसद पुनःस्थापनाका लागि आन्दोलन गर्ने कार्यनीतिले एमालेमाथि मूलतः ५ वटा नैतिक प्रश्न उब्जाएको छ । ओलीले गरेको कार्यनीतिक गल्ती आगामी महाधिवेशनले सच्याउने झिनो आशा बाँकी छ ।

थप पुरा समाचारको लागि
TOP