डाँडापारी क्षेत्रलाई ‘कफी हब’ बनाउने दुई पालिकाको योजना

२८ असार, काभ्रेपलाञ्चोक । किसानहरूलाई कफी खेतीतर्फ आकर्षित गर्न र स्वदेशमै कफी खेतीको विस्तार गर्न काभ्रेपलाञ्चोकको विकट क्षेत्रमा रहेका महाभारत गाउँपालिका र खानीखोला गाउँपालिकाले कफी खेतीलाई प्रोत्साहन गर्दै आएका छन् । महाभारत गाउँपालिकाले एक बोट कफीको विरुवा रोपेबापत २० रुपैयाँ दिने अभियान सुरु गरेको छ भने कफी खेतीमा आकर्षित गर्न खानीखोला गाउँपालिकाले ‘जसको उत्पादन उसैलाई […]
थप पुरा समाचारको लागि