मकवानपुरको डाँडाखर्कमा आगलागी, एक घरमा क्षति

मकवानपुरको डाँडाखर्कमा आगलागी, एक घरमा क्षति

२० कात्तिक, काठमाडौं । मकवानपुरको कैलाश गाउँपालिका-१ डाँडाखर्कस्थित नौलोगाउँमा आगलागीबाट एउटा जलेर क्षति भएको छ । बिहीबार पौने ३ बजेको समयमा कैलाश गाउँपालिका-१ डाँडाखर्कस्थित नौलोगाउँकी ७० वर्षीया गोमामाया गुरुङको कच्ची घरमा आगलागी भएको हो । आगलागीबाट ढुङगा र माटोले बनेको गुरुङको २ तल्ले कच्ची घरमा क्षति पुगेको प्रहरीले जनाएको छ । गुरुङको भान्सा कोठामा तरकारी […]

थप पुरा समाचारको लागि
TOP