सबैभन्दा ठूलो हत्याको बिल्ला भिरेको छु : रेशम चौधरी

२८ असार, काठमाडौं । नागरिक उन्मुक्तिका संस्थापक रेशम चौधरीले मान्छे मारेको स्वीकार गर्नेहरूलाई केही नगरिएको टिप्पणी गरेका छन् । शनिबार काठमाडौंमा आयोजित दलित, पिछडावर्ग, थारु, आदिवासी र अल्पसंख्यकहरुको राष्ट्रिय भेलामा बोल्दै उनले यस्तो टिप्पणी गरेका हुन् । आफूलाई अहिले पनि टिकापुर हत्याकाण्ड गरिस् भनेर गाली गर्ने गरेको बताउँदै उनले तर आफू टिकापुर घटनामा घटनास्थलमै नरहेको […]
थप पुरा समाचारको लागि