दुर्गेशको नयाँ गीत ३ दिनमै युट्युब म्युजिकको ‘ग्लोबल ट्रेन्डिङ’मा

काठमाडौं । दुर्गेश थापा र सिसन बानियाँको नयाँ गीत ‘जाने भए जाम माया’ले नेपाल मात्र होइन केही विदेशी मुलुकको युट्युब भ्यूजमा समेत उछाल ल्याएको छ । रिलिजको २४ घण्टाभित्र सर्वाधिक हेरिने नेपाली गीतको रेकर्ड रचेको यो गीत अमेरिकामा केही दिनअघि युट्युब ट्रेन्डिङमा आउने पहिलो नेपाली गीत बन्यो । अस्ट्रेलियामा ट्रेन्डिङको शीर्षस्थानमा आउने पहिलो नेपाली गीत […]
थप पुरा समाचारको लागि