राजदुवालीमा रमिता छ

राजदुवालीमा रमिता छ

हरेक दिन नयाँ माता र धामीझाँक्री राजदुवालीमा पुगिरहेका छन् । शिला निकालेर लैजान डोजर प्रयोग गर्दा सर्प निस्किएको विषयले पनि सामाजिक सञ्जाल तातेको छ ।

थप पुरा समाचारको लागि
TOP