निफ्राको नाफा ४० प्रतिशत घट्यो

निफ्राको नाफा ४० प्रतिशत घट्यो

२१ कात्तिक, काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)को नाफा ४० प्रतिशत घटेको छ । बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरणअनुसार खुद नाफा २० करोड ८५ लाख रुपैयाँ छ । गत वर्षको यसै अवधिमा खुद नाफा ३५ करोड ९ लाख रुपैयाँ थियो । खुद ब्याज आम्दानीमा ३३.७ प्रतिशतको गिरावट देखिएसँगै नाफामा असर […]

थप पुरा समाचारको लागि
TOP