‘लोन लस प्रोभिजन’ बढ्दा नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको नाफामा उच्च गिरावट

‘लोन लस प्रोभिजन’ बढ्दा नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको नाफामा उच्च गिरावट

२१ कात्तिक, काठमाडौं । नेपाल इन्भेस्टमेन्ट बैंकको खुद नाफा उच्च दरले घटेको छ । बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरणअनुसार यस अवधिमा खुद नाफा ९६.९२ प्रतिशत घटेको छ । चालु आर्थिक वर्षको तीन महिनामा बैंकको खुद नाफा ४ करोड ५० लाख रुपैयाँ छ । गत वर्षको यसै अवधिमा यस्तो नाफा १ […]

थप पुरा समाचारको लागि
TOP