ट्रम्पले मेक्सिको र ईयूमाथि ३० प्रतिशत ट्यारिफ लगाए, १ अगस्टदेखि लागू हुने

ईयूले अमेरिकासँग व्यापार सम्झौता गर्न चाहिरहेका बेला ट्रम्पको यो कदमले व्यापार युद्ध (ट्रेड वार) झन् चर्किने सम्भावना बढाएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।
थप पुरा समाचारको लागि