विश्व सम्पदा सूचीमा किन परेन तिलौराकोट ?

२९ असार, बुटवल । गौतम बुद्धले २९ वर्ष बिताएको प्राचीन शाक्य गणराज्यको राजधानी सहर तिलौराकोट दरबार क्षेत्र विश्व सम्पदामा सूचीकृत हुन असफल भएको छ । फ्रान्सको पेरिसमा भएको युनेस्कोको ४७ औं सेसनमा तिलौराकोटलाई विश्व सम्पदा सूचीमा राख्ने प्रस्तावमाथि शुक्रबार र शनिबार दुई दिन छलफल भएपनि सूचीकृत हुन नसकेको हो । युनेस्कोको मुख्य प्राविधिक सल्लाहकार इकोमस […]
थप पुरा समाचारको लागि