३.४४ अंकले घट्यो नेप्से, घट्यो कारोबार
काठमाडौँ । ३.४४ अंकले घट्दा मंगलबार (आज) सेयरबजार परिसूचक (नेप्से) २६६६.६१ विन्दुमा बन्द भएको छ । परिसूचक घटेसँगै कारोबार पनि घटेको छ । आज ५अर्ब ३० करोड रुपैयाँको सेयर किनबेच भएको छ । सोमबार
थप पुरा समाचारको लागि