माउन्टेन इनर्जीको २१ प्रतिशत लाभांश घोषणा

माउन्टेन इनर्जीको २१ प्रतिशत लाभांश घोषणा

२१ कात्तिक, काठमाडौं । माउन्टेन इनर्जीले सेयरधनीका लागि २१.०५२६ प्रतिशत लाभांश घोषणा गरेको छ । बिहीबार साँझ बसेको सञ्चालक समिति बैठकले चुक्ता पूँजीको १.०५२६ प्रतिशत नगद लाभांश र २० प्रतिशत बोनस सेयर दिने निर्णय गरेको हो । नगद लाभांश कर प्रयोजनका लागि मात्रै हुनेछ । साथै कम्पनीले मंसिर २९ गते साधारणसभा प्रस्ताव गर्ने भएको छ […]

थप पुरा समाचारको लागि
TOP