हरियो प्याजको मूल्य बढ्यो

हरियो प्याजको मूल्य बढ्यो

२९ असार, काठमाडौं । बजारमा हरियो प्याजको मूल्य बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सार्वजनिक गरेको तथ्यांकले आइतबार हरियो प्याजको मूल्य बढेको देखाएको हो । आज हरियो प्याजको मूल्य प्रतिकिलो थोकमा ४३ रुपैयाँ बढेको छ । शनिबार कालीमाटी बजारमा हरियो प्याज प्रतिकिलो १६८ रुपैयाँमा कारोबार भएको थियो । आज आइतबार भने हरियो […]

थप पुरा समाचारको लागि
TOP