कट्रिना-विक्कीले गरे पहिलो सन्तानलाई स्वागत
मुम्बई । बलिउड जोडी कट्रिना कैफ र विक्की कौशलले पहिलो सन्तानलाई जन्म दिएका छन् । इन्स्टाग्राममार्फत उनीहरूले शुक्रबार पुत्रलाभ गरेको जनाएका छन् । उनीहरूले स्टाटसमार्फत खुसी बाँडेका छन् । पोस्टमा लेखेका छन्, ‘हाम्रो खुशीको उपहार आइपुगेको छ । अपार कृतज्ञताका साथ, हामी हाम्रो सानो पाहुनालाई स्वागत गर्दछौं । नोभेम्बर ७, २०२५ । क्याट्रिना र विक्की […]
थप पुरा समाचारको लागि