पार्टी फुट्दैन, ढुक्क हुनुस् : डा. लोहोनी

२९ असार, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता डा. प्रकाशचन्द्र लोहनीले पार्टी नफुट्ने भन्दै ढुक्क हुन अग्रह गरेका छन् । उनले भने, ‘पार्टी फुट्दैन । ढुक्क हुनुस् । पार्टीभित्र न्याय भयो भने पार्टी बलियो हुन्छ । पार्टी सबैको हो र यसलाई हामी सबैले मिलेर अगाडि बढाउनुपर्छ ।’ जहानिहा शासन गइसक्यो भन्दै कारबाही गर्ने भए विधान अनुसार […]
थप पुरा समाचारको लागि