कहिल्यै नभेटिकी इला म्याम, जसलाई कहिल्यै बिर्सन सक्दिनँ

कहिल्यै नभेटिकी इला म्याम, जसलाई कहिल्यै बिर्सन सक्दिनँ

‘इला शर्मालाई कार्डियक अरेस्ट भयो रे’ यो खबरले मेरो मनमा विस्मयको हुरी चल्यो । म अस्थिर र अधीर भएँ । एकतमासले हृदय गति बढ्यो । यस्तो किन भयो ? मैले उनलाई कहिल्यै भेटेको थिइनँ । कहिल्यै देखेको थिइनँ । राजनीतिप्रति उदासीन मलाई उनको पृष्टभूमि थाहा थिएन । उनको सामाजिक मान-मर्यादा थाहा थिएन । एउटै कुरा […]

थप पुरा समाचारको लागि
TOP