पाकिस्तान र इराकबाट मुक्त भए ४३३ जना अफगान कैदी

पाकिस्तान र इराकबाट मुक्त भए ४३३ जना अफगान कैदी

२१ कात्तिक, काबुल । पाकिस्तान र इराकमा बन्दी बनाइएका ४३३ जना अफगान कैदीहरूलाई गत हप्तामा रिहा गरी स्वदेश फिर्ता पठाइएको अफगानिस्तानको शरणार्थी तथा स्वदेश फिर्ती मन्त्रालयले जनाएको छ । पाकिस्तानको हिरासतमा राखिएका ४३० जना व्यक्ति दक्षिणी कान्दाहार प्रान्तको स्पिन बोल्डक सीमा हुँदै स्वदेश फर्किएको मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । विगत छ महिनादेखि इराकमा […]

थप पुरा समाचारको लागि
TOP