निगुरोको भाउ बढ्यो, किलोको कति ?

निगुरोको भाउ बढ्यो, किलोको कति ?

१५ साउन, काठमाडौं । स्थानीय बजारमा निगुरोको भाउ बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांक अनुसार बिहीबार निगुरोको भाउ बढेको हो । निगुरोको भाउ आज थोकमा प्रतिकिलो १० रुपैयाँ बढेको छ । बुधबार निगुरोको भाउ थोकमा प्रतिकिलो न्यूनतम ७० देखि अधिकतम ८० रुपैयाँमा किनबेच भएको थियो । आज बिहीबार भने यसको भाउ […]

थप पुरा समाचारको लागि
TOP