योद्धाको गीतबारे बालेन : जीवित हुँदै ट्रिब्यूट दिनु भएकोमा मेरो जीवन सफल भो
काठमाडौं । यदि तपाईं नेपाली हिपहप संगीतलाई पछ्याउनुहुन्छ भने योद्धा पछिल्लो समयको चर्चित नाम हो । जेनजी पुस्तामा उनको संगीत सुन्नेहरू प्रशस्तै छन् । एकपछि अर्को हिट गीत ल्याइरहेका योद्धाले पछिल्लो गीतलाई भने काठमाडौं महानगरका मेयर तथा र्यापर बालेनप्रति समर्पित गरेका छन् । केही दिनअघि योद्धाले युट्युबमा सार्वजनिक गरेको नयाँ सांगीतिक भिडियो ‘अग्निपथ’ बालेनप्रति समर्पित […]
थप पुरा समाचारको लागि