नेपालमा फिजियोथेरापी सेवा आवश्यक पर्ने ५ मुख्य स्वास्थ्य समस्या
फिजियोथेरापी आधुनिक चिकित्साको एक उपचार विधि हो । कुनै दुखाइको समस्या लिएर चिकित्सककहाँ जाँच गर्न जाँदा कतिपय अवस्थामा औषधिसँगै फिजियोथेरापीका लागि पनि सिफारिस गरिन्छ । नेपालमा विज्ञ फिजियोथेरापिस्टबाट गुणस्तरीय सेवा प्रदान गर्ने थुप्रै स्वास्थ्य संस्था छन् । नेपालमा सबैभन्दा बढी फिजियोथेरापी सेवा लिने–दिने गरिएका मुख्य ५ स्वास्थ्य समस्या के हुन् त ? १.ढाड तथा गर्दन […]
थप पुरा समाचारको लागि