‘भुवा’मार्फत निर्देशनमा फर्किए संसारकै कान्छा निर्देशक

‘भुवा’मार्फत निर्देशनमा फर्किए संसारकै कान्छा निर्देशक

काठमाडौं । संसारकै कान्छा फिल्म निर्देशकको रुपमा ‘गिनिज बुक अफ वर्ल्ड रेकर्डमा’ नाम लेखाउन सफल सौगात विष्टको निर्देशनमा तयार भएको छोटो फिल्म ‘भुवा’को छायांकन सकिएको छ । डान्स फिभरको प्रस्तुति रहेको यो फिल्मलाई सम्झना पोखरेलले निर्माण गरेकी हुन् । यो सर्ट फिल्मको शीर्ष भूमिकामा अभिनेता गजित विष्टले अभिनय गरेका छन् । यो फिल्मले पारिवारिक भावना […]

थप पुरा समाचारको लागि
TOP