नेपाली फुटबल टिमले थाल्यो प्रशिक्षण (तस्वीरहरू)

नेपाली फुटबल टिमले थाल्यो प्रशिक्षण (तस्वीरहरू)

२१ कात्तिक, काठमाडौं । नेपाली पुरुष राष्ट्रिय फुटबल टिमले प्रशिक्षण सुरु गरेको छ । बन्द प्रशिक्षणका लागि बोलाइएका ३५ खेलाडीले प्रशिक्षण सुरु गरेका हुन् । नेपालले १३ नोभेम्बरमा बंगलादेशसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्दै छ भने १८ नोभेम्बरमा मलेसियासँग एएफसी एसियन कप छनोटको खेल खेल्दै छ । यसअघि म्याट रोसको राजीनामापछि हरि खड्का प्रशिक्षक नियुक्त भएका […]

थप पुरा समाचारको लागि
TOP