‘स्वस्थ शहर’ को लक्ष्य संस्थागन गर्ने काठमाडौं महानगरको योजना

२९ असार, काठमाडौं । काठमाडौं महानगरपालिकाले आधारभूत स्वास्थ्य सेवा सबै नगरवासीसम्म पुर्याउने गरी गुणस्तरीय, प्रविधिमैत्री र आधुनिक स्वास्थ्य प्रणाली निर्माणको घोषणा गरेको छ । आइतबार सार्वजनिक गरिएको नीति तथा कार्यक्रममा मेयर बालेन्द्र शाहले रोकथाममुखी कार्यक्रमदेखि मानसिक स्वास्थ्य, पोषण र आयुर्वेद प्रवर्द्धनसम्मका विषयमा जोड दिएको बताएका हुन् । महानगरले स्वास्थ्य पूर्वाधारको विकास, दक्ष जनशक्ति व्यवस्थापन र […]
थप पुरा समाचारको लागि