जलवायु संकट र फोहोर व्यवस्थापनका लागि महानगरको ‘जेरो वेस्ट सिटी’ अभियान

२९ असार, काठमाडौं । काठमाडौं महानगरपालिकाले जलवायु संकट र फोहोर व्यवस्थापनको दीर्घकालीन समाधानका लागि ‘जेरो वेस्ट सिटी’ अभियान सञ्चालन गर्ने घोषणा गरेको छ । आइतबार नगरसभामा नीति तथा कार्यक्रम सार्वजनिक गर्दै मेयर बालेन्द्र शाहले स्रोतमै फोहोर छुट्याउने (सोर्स सेग्रेसन), फोहोरबाट उर्जा उत्पादन (वेस्ट टु इनर्जी), सामुदायिक पुन:प्रयोग केन्द्र र शहरी वनको अवधारणा कार्यान्वयन गरिने बताए […]
थप पुरा समाचारको लागि