अन्तर्राष्ट्रिय केआई खेलकुद महोत्सवमा नेपाललाई ४ पदक

अन्तर्राष्ट्रिय केआई खेलकुद महोत्सवमा नेपाललाई ४ पदक

२९ असार, काठमाडौं । नेपाली कराते खेलाडीले अन्तर्राष्ट्रिय केआई खेलकुद महोत्सवमा २ स्वर्ण र २ कांस्य पदक जितेका छन् । दक्षिण कोरियाको बुसानमा भएको प्रतियोगितामा अनु मोक्तान र विकास घर्तीले स्वर्ण जितेको निर्णायक महेश महर्जनले जनाएका छन् । आशिष धामी र जमानसिंह गुरुङले कांस्य जिते । जमान कोरियामै बस्दै आएका छन् । प्रतियोगितामा चित्र श्रेष्ठले […]

थप पुरा समाचारको लागि
TOP