शान्तिश्रीसहितका ३ गीतविरुद्ध साइबर ब्युरोमा उजुरी

काठमाडौं । सामाजिक सद्भाव भड्काउने बताउँदै राष्ट्रिय लोकसंचारकर्मी नेपालले ३ गीतविरुद्ध प्रहरीको साइबर ब्युरोमा उजुरी दिएको छ । ध्रुब पुन र चन्द्रकुमारी शाहीको स्वरमा रहेको गीत ‘गाई कालो’, राजकुमार वली-अस्मिता थापा -लक्ष्मी थापाको स्वरमा रहेको ‘सल्ला दमारमा’, रामजी खाँण र शान्तिश्री परियारको स्वरमा रहेको ‘लुकी लुकी’ गीतविरुद्ध संस्थाले उजुरी दिएको हो । आइतबार अपरान्ह संस्थाका […]
थप पुरा समाचारको लागि