मोर्चाको जुलुसमा जान स्वास्थ्यले साथ दिँदैन, वक्ताको सूचीमा नाम छैन : झलनाथ खनाल

मोर्चाको जुलुसमा जान स्वास्थ्यले साथ दिँदैन, वक्ताको सूचीमा नाम छैन : झलनाथ खनाल

१५ चैत, काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल समाजवादी मोर्चाको प्रदर्शन र सभामा सहभागी नहुने भएका छन् । तर र्‍याली र सभालाई आफ्नो समर्थन रहेको उनले बताए । भ्रष्टाचार र बेथितिविरुद्ध सरकारलाई खबरदारी गर्न तथा गणतन्त्रको रक्षा गर्न भन्दै समाजवादी मोर्चाले सभा गर्दै छ । सभालाई सम्बोधन गर्ने वक्ताको सूचीमा खनालको नाम […]

थप पुरा समाचारको लागि
साउन शुक्ल चतुर्थी पञ्चाङ्ग: शिव वणिज उत्तर बिहानको ११ : ०४
TOP