बालिका बलात्कार आरोपमा बालगृहका प्रमुख पक्राउ

२९ असार, हेटौंडा । मकवानपुरको विकट क्षेत्र कैलाश गाउँपालिकामा सञ्चालित बालगृहमा आश्रय लिइरहेकी बालिकालाई बलात्कार गरेको आरोपमा प्रमख अधिकृत पक्राउ परेका छन् । सांग्रिला डेभलपमेन्ट एसोसिएसनले कैलाश–३ मा सञ्चालन गरेको बालगृहमा विगत ४ वर्षदेखि बस्दै आएकी १७ वर्षीया बालिकामाथि पटक–पटक बलात्कार गरेको जाहेरीको आधारमा बालगृहका प्रमुख ४८ वर्षीय प्रमुख मधुसुदन राउतलाई पक्राउ गरिएको मकवानपुरका प्रहरी […]
थप पुरा समाचारको लागि