रश्मिका-विजयको विवाह २६ फेब्रुअरीमा हैदराबादमा हुने चर्चा

रश्मिका-विजयको विवाह २६ फेब्रुअरीमा हैदराबादमा हुने चर्चा

रश्मिकाले विजयसँग सम्बन्धलाई अघि बढाउनुअघि नै सम्बन्ध टुटेको पीडा भोगिसकेकी थिइन् । रश्मिकाले सन् २०१७ मा अभिनेता रक्षित शेट्टीसँग इन्गेजमेन्ट गरेकी थिइन् । यद्यपि, अर्को वर्ष उनीहरूको इन्गेजमेन्ट टुट्यो ।

थप पुरा समाचारको लागि
TOP