नागार्जुनका १०५ जनाले पाए मोबाइलबाट ‘लघु चलचित्र’ बनाउने तालिम

२९ असार, काठमाडौं । १५ दिने ‘मोबाइलबाट लघु चलचित्र निर्माण’ कार्यशाला सम्पन्न भएको छ । इमेज एकाडेमीको आयोजना र इन्टरनेसनल एसोसिएसन अफ वुमन इन रेडियो एण्ड टेलिभिजन (आईएडब्लुआरटी) नेपालको सहकार्यमा तालिम आयोजना गरिएको हो । कार्यशालामा नागर्जुन नगरपालिकाका १० वटा वडाबाट १०५ जना स्थानीय सहभागी थिए । कार्यशालाका क्रममा स्वास्थ्य, शिक्षा, कृषि, युवा, बालबालिका र […]
थप पुरा समाचारको लागि