एयर इन्डिया दुर्घटनामा सर्वोच्चले भन्यो– पाइलटलाई दोषी ठहर्‍याउन मिल्दैन

एयर इन्डिया दुर्घटनामा सर्वोच्चले भन्यो– पाइलटलाई दोषी ठहर्‍याउन मिल्दैन

२१ कात्तिक, काठमाडौं । भारतको सर्वोच्च अदालतले अहमदाबादमा भएको एयर इन्डिया विमान दुर्घटनामा पाइलटलाई दोषी ठहर्‍याउन नमिल्ने बताएको छ । गत १२ जुनमा अहमदाबादमा भएको एयर इन्डिया विमान दुर्घटनामा पाइलट क्याप्टेन मृतक सुमीत सभरवाललाई कुनै पनि किसिमले दोषी ठहर गर्न नमिल्ने बताएको हो । मृतक पाइलट सभरवालका पिता पुष्कर सभरवालले दायर गरेको याचिकामा सुनवाइ गर्दै […]

थप पुरा समाचारको लागि
TOP