रुपन्देही-३ उपचुनाव : राप्रपाबाट ६ जना उम्मेदवार सिफारिस, को-को परे ?

रुपन्देही-३ उपचुनाव : राप्रपाबाट ६ जना उम्मेदवार सिफारिस, को-को परे ?

२९ असार, बुटवल । रुपन्देही-३ मा १७ कात्तिकमा हुने उपनिर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले ६ जनाको नाम सिफारिस गरेको छ । राप्रपा जिल्ला कार्यसम्पादन समितिको आइतबार बसेको बैठकले ६ जनाको नाम केन्द्रलाई सिफारिस गरेको केन्द्रीय सदस्य स्वाती थापाले बताइन् । उनका अनुसार पार्टी केन्द्रीय सदस्यद्वय स्वाती थापा र बसन्तविक्रम शाही, रुपन्देही अध्यक्ष सागरप्रताप राणा, […]

थप पुरा समाचारको लागि
TOP