‘इन्द्रेणी दोहोरी तारा’ बनिन् सपना रोका

काठमाडौं । सुष्मा ठकुरी फाउन्डेसनद्वारा इन्द्रेणी सांस्कृतिक विकास केन्द्रमा आयोजना गरिएको ‘इन्द्रेणी दोहोरी तारा २०८२’ प्रतियोगितामा सपना रोका विजयी भएकी छन् । ४२ टिमको सहभागिता रहेको प्रतियोगितामा रोकाले उत्कृष्ट प्रस्तुति दिँदै नगद १ लाख ११ हजार १११ रुपैयाँसहित ट्रफी प्राप्त गरिन् । टेकराज भण्डारी दोस्रो बने । उपविजेता भण्डारीले नगद ५५ हजार ५५५ रुपैयाँ र […]
थप पुरा समाचारको लागि