साधारण सभाले तोकेको मितिमै लिग गराउन फुटबल खेलाडी संघको माग

साधारण सभाले तोकेको मितिमै लिग गराउन फुटबल खेलाडी संघको माग

२१ कात्तिक, काठमाडौं । नेपाल फुटबल खेलाडी संघले एन्फाको साधारण सभाबाटै तोकिएको मितिमा शहीद स्मारक ए डिभिजन लिग आयोजना हुनुपर्ने माग दोहोर्‍याउँदै एन्फालाई अल्टिमेटम दिएको छ । संघले विज्ञप्ति जारी गर्दै खेलाडीहरू सोही मितिमा लिग खेल्न तयार रहेको उल्लेख गर्दै एन्फा र क्लब पनि तयार हुनुपर्ने बताएको छ । ‘हामी चाहन्छौं हाम्रो संघर्ष सडकमा होइन, […]

थप पुरा समाचारको लागि
TOP