जेनजी आन्दोलनले बैंकहरूको असुलीमा समस्या, अधिक तरलता र कर्जा नोक्सानीले घट्यो नाफा

जेनजी आन्दोलनले बैंकहरूको असुलीमा समस्या, अधिक तरलता र कर्जा नोक्सानीले घट्यो नाफा

चालु आवको असोजसम्ममा वाणिज्य बैंकहरूको नाफा करिब १९ प्रतिशतले घटेको छ । यो अवधिमा बैंकहरूको कर्जा असुलीमा सुधार आउन सकेन भने नोक्सानी व्यवस्था ७८ प्रतिशतले बढेपछि बैंकहरूको नाफा घटेको हो ।

थप पुरा समाचारको लागि
TOP