बाँझिएको पाखोबारीको झाडी फाँडेर विद्यार्थीले सुरु गरे तरकारी खेती

बाँझिएको पाखोबारीको झाडी फाँडेर विद्यार्थीले सुरु गरे तरकारी खेती

३० असार, म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिका-७ शिवाङको हम नमूना आवासीय माविका विद्यार्थीहरुले बाँझिएको पाखोबारीमा झाडी फाँडेर तरकारीखेती गरी हराभरा बनाएका छन् । झिनडाँडास्थित छात्रावास भवन परिसरको विद्यालय र व्यक्तिको छ रोपनी पाखोबारीको झाडी फाडेर खनजोत गरी विद्यार्थीले तरकारीखेती गरेका हुन् । तरकारीखेती हुनुअघि उक्त जग्गामा वनमाराको झाडी थियो । विद्यालयका शिक्षक गिरिप्रसाद छन्त्यालले विद्यार्थीहरुलाई […]

थप पुरा समाचारको लागि
TOP