लमजुङमा जिप दुर्घटना, २ जनाको मृत्यु

लमजुङमा जिप दुर्घटना, २ जनाको मृत्यु

२२ कात्तिक, लमजुङ । लमजुङमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । शुक्रबार राति मर्स्याङ्दी गाउँपालिका-३ खुदिबाट सोही पालिका ६ नाइचेमा हिडिखोला हाइड्रोपावरको लागि सिमेन्ट लिएर जाँदै गरेको बा८च ३७३१ नम्बरको बोलेरो जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ । मृत्यु हुनेमा सो जिप चालक दोलखा मेलुङ […]

थप पुरा समाचारको लागि
TOP