हङकङ सिक्सेस : भारतमाथि नेपालको विशाल जित, राशिदको अलराउन्ड प्रदर्शन

हङकङ सिक्सेस : भारतमाथि नेपालको विशाल जित, राशिदको अलराउन्ड प्रदर्शन

२२ कात्तिक, काठमाडौं । हङकङमा जारी हङकङ सिक्सेस क्रिकेटमा नेपालले पहिलो जित निकालेको छ । शनिबार भएको बाउल लिगअन्तर्गतको खेलमा नेपालले भारतलाई । नेपालले दिएको १३८ रनको लक्ष्य पछ्याएको भारतले ३ ओभरमा सबै विकेट गुमाएर ४५ रन मात्र बनायो । नेपालका लागि राशिद खानले ३ विकेट लिए भने बसिर अहमदले पनि ३ विकेट लिए । त्यसअघि […]

थप पुरा समाचारको लागि
TOP