बागलुङमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, एक जना घाइते

बागलुङमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, एक जना घाइते

२२ कात्तिक, ढोरपाटन (बागलुङ) । बागलुङको ढोरपाटनमा पिकअप जिप दुर्घटनामा परी मृत्यु र घाइते भएकाहरुको पहिचान खुलेको छ । शुक्रबार राति १० बजे बुर्तिबाङदेखि ढोरपाटन जाँदै गरेको ग३च ३८१९ नम्बरको पिकअप ढोरपाटन नगरपालिकाङ-८ र ९ को सिमाना च्वावीरमा दुर्घटना हुँदा ढोरपाटन नगरपालिका-७ का २३ वर्षीय राजेन्द्र अदैको मृत्यु भएको हो । दुर्घटनामा ढोरपाटन नगरपालिका–९ का […]

थप पुरा समाचारको लागि
TOP