नेकपा बहुमत निकट अखिल क्रान्तिकारी र प्रहरीबीच माइतीघरमा घम्साघम्सी, केही पक्राउ

नेकपा बहुमत निकट अखिल क्रान्तिकारी र प्रहरीबीच माइतीघरमा घम्साघम्सी, केही पक्राउ

३० असार, काठमाडौं । नेकपा बहुमत निकट अखिल क्रान्तिकारीले माइतीघर मण्डलामा गरेको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ । आन्दोलनमा उत्रिएकाहरुलाई प्रहरीले नियन्त्रणमा लिन सुरु गरेपछि तनाव भएको हो । प्रहरीले केही विद्यार्थीहरुलाई भ्यानमा कोचेको छ । उनीहरुलाई प्रहरी नियन्त्रणबाट मुक्त गर्न खोेज्दा घम्साघम्सी भएको थियो । नि:शु:ल्क, समान र वैज्ञानिक शिक्षा सहित जनपक्षीय शिक्षा ऐन […]

थप पुरा समाचारको लागि
TOP