गुल्मीमा हावाहुरीले विद्युत सेवा अबरुद्ध

गुल्मीमा हावाहुरीले विद्युत सेवा अबरुद्ध

३० असार, गुल्मी । गुल्मीका धेरैजसो ठाउँमा विद्युत आपूर्ति बन्द भएको छ । आइतबार रातिदेखि विद्युत सेवा अवरुद्ध भएको हो । कपिलवस्तुको मोतिपुर नजिकै रहेको १३२ केभी प्रसारण लाइनको टावरमा हावाहुरीका कारण क्षति पुगेपछि गुल्मी वितरण केन्द्रअन्तर्गतको सेवा अवरुद्ध भएको हो । नेपाल विद्युत प्राधिकरण, गुल्मी वितरण केन्द्रका अनुसार प्रसारण लाइनमा समस्या देखिएपछि सेवा अवरुद्ध भएको नेपाल […]

थप पुरा समाचारको लागि
TOP